एनआरएनए फ्रान्समा विवाद, अध्यक्षबाटै संघको विधान उल्लंघन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्समा विवाद देखिएको छ । गत सेप्टेम्वरमा निर्वाचित कार्यसमितिका उपाध्यक्ष अमर बहादुर भण्डारीलाई संघको परम्परा र विधान विपरीत निलम्वन गरे पछि संघ विवादमा मुछिएको हो । एनआरएनए फ्रान्सले एक पत्रमा भण्डारीलाई ६ महिनाको लागि निलम्वन गरेको पत्र थमाएको छ । पत्रमा आफ्नो पदिय दायित्व र नैतिक जिम्मेवारिलाई नजर अन्दाज … Continue reading एनआरएनए फ्रान्समा विवाद, अध्यक्षबाटै संघको विधान उल्लंघन